राष्ट्रिय बाल दिवस - २०७४
यस सोलिड्यारीटी ई.
एकेडेमीमा अध्यनरत छात्र / छात्रा हरुले
बिबिध कार्यक्रम का साथ बालदिवस भव्यताका साथ मनाइयो .
उक्त अबसरमा कक्षा ६
देखि कक्षा १० सम्म का बिद्यार्थीहरु मध्ये बिबिन्ना विधामा बिभाजन गरी आठ समुहलाई
गाउँखाने कथा प्रतियोगिता आयोजना गरी विजय समुहलाई शिल्ड सहित मेडल प्रदान गरियो . जस अन्तर्गत Yellow house प्रथम, BLUE HOUSE दोश्रो र Red House तृतीय स्थान हासिल गर्न सफल भएका छन् . कक्षा ६ देखि कक्षा १० सम्मका सहभागी सम्पूर्ण
विद्यार्थीहरुलाई उक्त अवसरमा मनोतान्जन्को रुपमा शिक्षक/शिक्षिकाहरु द्वारानृत्य
देखाई कार्यक्रम समापन गरियो .
यसै गरी प्राथमिक
तथा पूर्व प्राथमिक तहमा अध्यनरत विद्यार्थीहरूले
पनि आ आफ्नो तहका शिक्षक/शिक्षिका द्वारा प्रस्तुत गरिएको नृत्य साथै
विभिन्न मनोरन्जात्मक बाल दिवस मनाइयो .
उक्त अवसरमा कक्षा ५
मा अध्यनरत विद्यार्थी हरु हेटौडा स्थित मामा घर मा आफ्नो शिक्षकहरुको साथमा गई
अवलोकन गरी आफ्नो तर्फ बाट सकिने सहयोग उपलब्ध गराइयो .





No comments