Header Ads

ads header

Latest update

निशाले ल्याईन ३.९ GPA




३८ औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस को अवसरमा सोलिड्यारिटी हलमा श्री जिल्ला शिक्षा कार्यालय मकवानपुर द्वारा आयोजित उक्त कार्यक्रममा यस विधालयका विद्यार्थी निसा चौधरीले SEE २०७३  मा ३.९० GPA ल्याई जिल्ला प्रथम र कान्ति महोत्रा कक्षा ८ को परीक्षा मा ९६% ल्याई जिल्ला प्रथम हुन सफल भई सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।

No comments